• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: श्रीमतीका बारेमा गफ

दुई ब्यक्ति आ–आफ्नी श्रीमतीका बारेमा गफ गर्दैः–

पहिलोः– हेर, मेरी श्रीमती त यति मोटी छे कि रिक्सावालाले समेत चढाउनै मान्दैन ।
दोस्रोः– तेरो श्रीमती के मोटी छे र, मेरी श्रीमती यति मोटी छ कि धोबीले समेत उसको लुगा धुनै मान्दैन ।
पहिलोः– (अचम्म मान्दै) धोबीले लुगा धुन नमान्ने चाहिँ किन नि ?
दोस्रोः– एक पटक मैले श्रीमतीको पेटीकोट धुन लगेको थिएँ । धोबीले ओल्टाइ–पल्टाइ हेर्यो अनि भन्यो । ‘माफ गर्नुहोला, मैले त्रिपाल धुने गरेको छैन ।’